Saturday, June 20, 2009

फरक

भमराहरु फुल चुस्न
तिज उघारदै उडछन्

किराहरु फुल कुहाउन
अन्तराष्टिय कोठीहरमा पुग्दछन्

फरक
भमराहरु क्षितिज चुम्दै
नवयुग जन्माउदै जान्छन्

किराहरु फुल कुहिसक्दा
आफै मरेर जान्छन् ।

3 comments:

  1. 'फरक' शिर्षकको फरक कविता ।

    ReplyDelete
  2. संक्षिप्ततामा सम्पुणेता....

    ReplyDelete